ठोरीका बासिन्दा भन्छन्,‘हामीलाइ तीन नम्बर प्रदेशमा राख्नु पर्छ’
पर्सा जिल्लाको ठोरी निर्मलबस्ती गाविसका बासिन्दाले आफूहरुको क्षेत्रलाई प्रदेश नम्बर ३ मा समायोजना गर्न माग गरेका छन । साविक ठोरी (ठोरी निर्मलबस्ती) चितवन पुनः समायोजन समितिले सोमबार पत्रकारसम्मेलन गरेर ठोरीको बसोवास, रहनसहन र सहजता चितवनसँग जोडिएकोले दुई नम्बर प्रदेशबाट निकालेर ३ नम्बर प्रदेश समायोजना गर्नु पर्ने माग गरेका हुन् ।
संघर्ष समितिका संयोजक प्रकाश खनालले साविक ठोरी गाविस चितवन जिल्लामै रहेकोले पछि बाटोको कारणले पर्सामा राखिएको जानकारी दिदै अहिले पर्साभन्दा चितवन सहज भईसकेकोले आफूहरुको बुबा आमा रहेकै प्रदेशमा बस्न पाउनु पर्ने धारणा राखे । आफ्नै क्षेत्रका सभासदहरुले त्यहाँका जनताको भावना नबुझेका कारण आफूहरु आन्दोलनमा उत्रनु परेको भन्दै आफूहरुको माग पुरा नभएसम्म निरन्तर आन्दोलनमा रहने स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा सहसंयोजक राजकुमार सिलवाल, नेकपा एमाले जिल्ला कमिटि पर्सा सदस्य ठाकुर न्यौपाने, पूर्व गाविस अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गणेशबहादुर बोहरा, नेकपा एमाले पर्सा काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष देबजंग पण्डित, बुद्धिजीवि राजु बराल, नेपाली काग्रेस गाँउ कार्य समिति अध्यक्ष रामकृष्ण पन्थ, एमाले गाँउ कमिटी अध्यक्ष जग्गेन्द्र पौडेल, एमाओवादी अध्यक्ष यादवराज कुँवर र नेकपा माओवादी अध्यक्ष रामबहादुर विष्ट लगायतले ठोरी कुनै पनि हालतमा दुई नम्बर प्रदेशमा हुन नहुने भन्दै तीन नम्बर प्रदेशमा समावेश गर्न माग गरेका थिए ।
काठमाडौँ, १४ भदौ ।

- See more at: http://www.nepalese.org/article/2015/08/31/23651/#sthash.1iyZghR4.dpuf

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.