पर्यटक सुचना केन्द्र स्थापना हुने
जिल्लाभरीको पर्यटन सम्वन्धी सुचना उपलब्ध गराउने उद्येश्यले दोलखाको सदरमुकाम चरिकोटमा पर्यटन सुचना केन्द्र स्थापना हुने भएको छ । जिल्लामा विभिन्न क्षेत्रबाट आउने आन्तरीक तथा वाह्य पर्यटकहरुलाई सहयोग पुरयाउने उद्येश्यले चरिकोटको सातदोबाटोमा केन्द्र स्थापना गर्न लागेको बताईएको छ ।
पर्यटकहरुलाई जिल्लाका ऐतिहासिक तथा धार्मिक स्थल तथा त्यहा संन्चालीत होटल, त्यहाभएका ब्यवस्था बारेमा जानकारी गराउने उद्देश्यले स्थापना गर्न लागेको प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले जानकारी दिएका छन ।

जिल्लामै पहिलोपटक स्थापना गर्न लागिएको सुचना केन्द्रका लागि प्रहरीले सरोकारवाला व्यवसायीसंग छलफल गरी प्रकृया अघी बढाएको बताएको छ ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.