दोलखा, रामेछाप र सिन्धुलीलाई अलग गर्नु हुन्न भन्दै हस्ताक्षर अभियान चलाइयो
दोलखा, रामेछाप र सिन्धुली जिल्लाका १० जना सभासदहरुले आफ्नो जिल्लालाई प्रस्तावित ३नम्बरबाट अलग गरी अन्य प्रदेशमा राख्ने कुरा मान्य नहुने बताएका छन्।
प्रदेश नम्बर २ का केही सभासदहरुले आफ्नो प्रदेश स्रोत साधन र सामार्थ्यका कारण पुनर्विचार गर्न माग गर्दै हस्ताक्षर अभियान थालेका थिए। उनीहरूले सप्तरीदेखि पर्सासम्मको प्रदेशमा उदयपुर, सिन्धुली दोलखा मकवानपुर लगायतको जिल्ला मिलाउनुपर्ने भन्दै अभियान थालेको समाचार बाहिरिएको थियो। उक्त समाचार मिडियामा आएपछि तीन जिल्लाका कांग्रेस र एमालेका सभासदहरुले हस्ताक्षर गरी आफ्ना जिल्लालाई प्रदेश नम्बर २ मा राख्न नहुने माग गर्दै संयुक्त विज्ञप्ति जारी गरेका हुन्।

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.