Powered by Blogger.
दोलखामा ४.२ रेक्टरको पराकम्पन


काठमाडौँ, २९ असोज ।

१२ वैशाखमा आएको भूकम्प पछि पराकम्पन आउने क्रम जारी छ । शुक्रबार पनि दोलखा केन्द्र बिन्दु बनाएर अर्को पराकम्पन गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार दुई बजोर २८ मिनेट जाँदा ४. २ रेक्टर स्केलको पराकम्पन गएको हो ।
निरन्तर आईरहेको पराकम्पनका कारण सामान्य बन्दै गएको जनजिवन त्रसित बनेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.