मध्यराती दोलखामा भूकम्पको अर्को झड्का
शनिबार राति ११ बजेर ४६ मिनेट जाँदा ४.२ रेक्टर स्केलको पराकम्पन गएको छ । १२ बैशाखमा आएको शक्तिशाली भूकम्प पछि निरन्तर पराकम्पन आउने क्रम जारी छ ।
यस अघि शुक्रबार मध्यान्न २ बजेर २८ मिनेट जाँदा पनि ४. २ रेक्टर स्केलको पराकम्पन गएको छ । निरन्त् आईरहेको पराकम्पनका कारण स्थानीय त्रसित बनेका छन् ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.