कैलाश विकाश बैंकले २४ प्रतिशत बोशन शेयर दिने
काठमाडौँ, १ कात्तिक ।
कैलाश विकास बैंक लिमिटेडको २२ औं वार्षिक साधारण सभाले आफ्ना सेयर धनिलाई २४ प्रतिशत बोनश दिने निर्णय गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा २५ करोड ४३ लाख खुद मुनाफा आर्जन गरेको छ भने २०७२ आषाढ मसान्तको संचित मुनाफाबाट चुक्ता पूंजीको २४ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको जनाएको छ । बैंकको आ.व. २०७१-०७२ को वासलात तथा सोही मितिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विबरण समेत पारित गरेको बैंकद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
बैंकले अधिकृत पुंजी बृ४ि गरी द्द अर्व छण् करो८ पु¥याउने प्रस्ताव पारित गरेको र नेपाल राष्६« बैंकले तोके अनुसार आगामी मिति द्दण्ठद्ध साल आषा९ मसान्तमा चुक्ता पुंजी द्द अर्व छण् करो८ पु¥याउन बैंक तथा वित्तीय संस्थालाई मर्ज÷एक्विजिशन गरी एउ६ा स्थापित बैंकको रुपमा अगा८ी ब९्ने योजना बनाएको जनाएको ५ । बैंकले ९ अर्ब ५८ करोड निक्षेप संकलन गरी ८ अर्ब ७ करोड कर्जा प्रवाह गरेको जनाएको छ ।
२५ शाखा रहेको बैंकले इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग सुविधा सहित १४ वटा एटिएम मेशिन द्वारा आफ्नो सेवा प्रदान गर्दै आएकोमा निकट भविष्यमा गोरखा, पालुङ्गटार नगरपालिकाको ठाँटीपोखरीमा नयां शाखा थप गरी कारोवार संचालन गर्ने तयारी भईरहेकोे जनाएको छ ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.