सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ५.३ रेकटर स्केलको भूकम्प
काठमाडौँ, ३ मंसिर ।
बिहीबार १० बजे सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको छ । काठमाडौँमा पनि निकै ठूलो धक्का महशुस भएको छ ।
भूकम्पपछि राजधानीको जनजीवन केही बेर प्रभावित भयो । हजारौ मानिस सडकमा निस्किएका थिए । १२ वैशाखमा आएको भूकम्प पछि पराकम्पन आउने क्रम जारी छ ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.