चिसोले कठ्याङग्रिएर वृद्वको मृत्यु
१२ वैशाखमा गएको भूकम्प र २९ वैशाखामा आएको शक्तिशाली पराकम्पले घर गुमाएका एक वृद्वको मृत्यु भएको छ ।
दोलखा जिल्ला डाँडाखर्क गाविसका ७५ वर्षिया धनराज तामाङको मृत्यु भएको हो ।
बढ्दै गएको चिसोले कठयाङग्रीएर मृत्यु भएको राजु लामाले बताए । बिहीबार बेलुका खाना खाएर सुत्न गएका तामाङको मृत्यु भएको हो ।
बेलुका सामान्य रुपमा सुन्त गएका तामाङ शुक्रबार बिहान मृत अवस्थामा भेटिएका थिए ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.