दोलखामा ४ रेक्टर स्केलेको परकम्प
काठमाडौँ, २१ मंसिर ।
सोमबार बिहान ७ बजेर २७ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४१७ वटा परकम्प गएको बताइएको छ । १२ वैशाखमा गएको भूकम्प पछि पराकम्पन जाने क्रम जारी । जसका कारण स्थानीयमा त्रास कायमै छ ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.