श्रीमानलाई कुटपिट गर्ने जिरेल पक्राउ, दाँया अण्डोकाषमा गम्भिर चोट
दोलखा, २६ पुस ।
श्रीमानलाई लाठी प्रहार गरी कुटपिट गरेको अभियोगमा जिरी नगरपालिका–६ रेजे बस्ने ४३ बर्षीया निरिमाया जिरेललाई प्रहरीले पक्राउ गरेको छ ।
जिरेलले शनिबार घरायसी विवादमा ४३ बर्षीय कृष्ण बहादुर जिरेललाई लाठीले टाउकोमा प्रहार गर्नुका साथै दाँया अण्डोकाषको छाला तान्दा छाला फाटी अण्डाकोष बाहिर निस्किएर घाइते भएका छन् ।
उनको जिल्ला अस्पताल अस्पतालमा उपचार हुन नसकेपछि उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.