कस्तो बन्ला मिर्गेमा पाँच लाख ९० हजारको सडक ?
मिर्गे गाविसको २३ औँ गाउ परिषद सम्पन्न भएको छ । परिषदले चालुतर्फ ४ लाख ३४ हजार र पुजीगततर्फ ५ लाख १० हजार बजेट विनियोजन गरेको छ । सडक निर्माणका लागि बढी ५ लाख ९० हजार बजेट विनियोजन गरेको छ ।
परिषदले लक्षितवर्ग अन्तरगत महिलाका लागी १ लाख ४४ हजार ६ सय ८५, बालबालिकाका लागी २ लाख १७ हजार २५ रुपैयाँ, दलित जनजाति, अपाङग, जेष्ठ नागरिकका लागी २ लाख १७ हजार २५ रुपैयाँ बजेट विनियोजन गरेको छ ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.